अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप

– गणेश खनाल
अर्घाखॉची  । एकिकृत नेकपा माओवादी केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि टोप बहादुर रायमाझीले नेकपा माओवादी विसर्जनको बाटो तर्फ लागेको आरोप लगाउनुभयो । अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलनलाई शनिवार सम्बोधन गदै रायमाझीले माओवादीको स्पष्ट कुनै लाईन नभएकाले पतनको बाटो तिर उन्मुख रहेको आरोप लगाउनुभएको हो  । बैधहरु युद्धमा जान पनि नसक्ने र चुनावमा पनि सहभागी नहुने तर्क गदै कुनै स्पष्ट लाईन नभएपछि स्वत पतन भएर जाने जिकिर गर्नुभयो ।
अग्रगमन बाटोबाट काग्रेस एमालेहरु पछि हट्न खोजेको भन्दै नेता रायमाझीले गणतन्त्रको उपलव्धीलाई सस्थागत गरेर जाने विषयमा दुवै दलले आनाकानी गरेकाले संक्रमणकाल लम्विएको बताउनुभयो । विचार समुह मिल्ने संग पार्टी एकता र नमिल्ने संग कार्यगत एकता गरेर भएपनि अग्रगमनकारी शत्ति एकै ठाउमा उभिनु पर्ने धारणा राख्नुभयो । आफनो पार्टीमा पनि केहि अराजक समुह रहेको भन्दै त्यस्ता अराजकलाई तह लगाउनका लागी पार्टीले शुद्धिकरण अभियान चलाउने तयारी गरिरहेको जानाकारी दिनुभयो । 
एमालेले आफनो अस्तित्व समात्त पा

अन्य समाचारहरु