– प्रेमनारायण आचार्य
अर्घाखाँची । नेकपा एमालेका निबर्तमान जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेलाई मातृ सोक परेको छ ।
घिमिरेकी ७६ बर्षिय माता चन्द्रकला घिमिरेको निधन भएको छ । निधन प्रति नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले एक सोक बक्तब्य जारि गरि नेपालको कम्युनिष्ट आन्दोलनमा मृतक चन्द्रकला घिमिरेले पुराएको योगदानको उच्च मुल्यांकन गर्नु भएको छ ।
शोक बक्तब्यमा पञ्चायतकाल देखि अहिले सम्म महत्वपुर्ण योगदान पुराउदै दुख पीडामा खेलेको भुमिका अबिस्मरणीय रहेको पनि उल्लेख गरिएको छ ।
उहाको गुल्मीको रुरुघाटमा अन्तिम दाह सस्कार गरिएको छ । एमालेका जिल्ला उपाधयक्ष जीबनारायण कोइरालाले पाटीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । रुरुघाटमा एमालेका जिल्ला उपसचिब प्रेमनारायण गैरे, स्कुल बिभागका बुद्धि रायमाझि लगायतले अन्तिम श्रद्धाञ्जmी अर्पण गर्नु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।