मन्त्रीपरिषदका अध्यक्ष खिलराजद्धारा चाँडै संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको उल्लेख

काठमाडौं । मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले चाँडै संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

 

रिपोर्टस् क्लवले बुझाएको ज्ञायापन पत्र बुझ्दै रेग्मीले स्वतन्त्र र निष्पक्ष चुनाव गराउन आफू प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष रेग्मीले सवै दलहरुसँग सहमतिका लागि प्रयत्न भईरहेको र समावेशी हिसावले निर्वाचनको वातावरण बनाउन अघि बढिरहेको समेत बताए ।


– रिपोर्टस् क्लव