चुत्राबेशी, अर्घाखाँची – अर्घाखाँचीको पाणिनि वहुमुखी क्याम्पसमा ५ विधार्थी संगठनले क्याम्पसमा स्ववियु निवार्चन गराउनु पर्ने माग राख्दै विरोध सभा सम्पन्न गरेका छन।
विधार्थी संगठनले क्याम्पसमा स्ववियु निवार्चन गराउनु पर्ने ,क्याम्पसमा ए-नेकपा माओवादी निकटको अखिल क्रान्तिकारिले क्याम्पस प्रशासनमा लगाएको ताला खुलाउनु पर्ने, क्याम्पस सञ्चालक समिति तत्काल वनाउनु पर्ने र फर्जि विधार्थी खारेज गर्नु पर्ने माग राख्दै क्याम्पस प्रङागडमा नारा लगाउदै कोड सभामा परीणत भयो ।
सभालाई सम्वोधन गर्दे अनेरास्ववियु ऐ -क्रान्तीकारी अध्यक्ष राधा नेपाली,अ.ने.रा.स्व.वि.यु (छैठौ) अध्यक्ष शिव वेल्वासे, ने.वि.सघंका सभापती रुद