पाकिस्तानमा नवाज सरिफले फेरि अर्को एक पटक देशको प्रधानमन्त्रीका रुपमा सपथ

पाकिस्तान । पाकिस्तानमा नवाज सरिफले फेरि अर्को एक पटक देशको प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् ।

 

पाकिस्तान मुश्लिम लिग एनका प्रमुख उनले आजै प्रधानमन्त्री पदको सपथ लिएका हुन् । उनले सानो अकारको मन्त्रिमण्डल गठन गर्ने बताइएको छ ।


नयाँ मन्त्रिमण्डलमा सरिफको पार्टी मुश्लिम लिगका साथै तहरिक ए इन्साफ पार्टीका सदस्य पनि रहने छन् । नवाज सरिफ तेश्रो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन् ।

 

यसअघि सन् १९९० मा प्रधानमन्त्री बन्नुभएका उनी सेनाको दबाबका सन् १९९३ मा पद त्याग्न बाध्य भएका थियो ।

 

त्यसपछि सन् १९९७ मा बहुमत सीटका साथ उहाँ दोश्रो पटक प्रधानमन्त्री बनेका थिए ।

 

agencies