रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने भएका छन् । श्रीमती लियुडमिलाले पनि पुटिनसँग अब साथ रहन नसक्ने भन्दै सम्बन्धविच्छेद गर्न लागेको बताएकी  छन् ।

दुबैले पारपाचुके सम्बन्धी घोषणा सरकारी टेलिभिजन मार्फत् गरेका हुन् । आफूहरु दुई जना सँगै रहन नसक्ने भएपछि दुबैले छलफलबाटै यो निर्णय लिइएको पुटिनले जानकारी दिएको जनाइएको छ ।


दुबैको आ