– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – राप्रपा नेपालका वरिष्ठ केन्द्रिय सदस्य एवं पुर्वगृहमन्त्री निरञ्जन थापाले मंसिरमा चुनाव नभए सडकमा उत्रेर जनआन्दोलन गर्ने बताए । उनले खिलराज रेग्मीलाई चार दलले असफल पार्ने षडयन्त्रमा लागेकाले चुनाव हुनेमा शंका उब्जेको बताए ।