केप टाउन । दक्षिण अफ्रिका पूर्व राष्ट्रपति नेल्सन मण्डेला फोक्सोमा फेरि संक्रमण देखिएपछि प्रेटोरियाको अस्पतालमा भर्ना भएका छन् । ९४ वर्षीय मण्डेला लामो समयदेखि विभिन्न रोगसँग जुधिरहेका छन् ।
दक्षिण अफ्रिकका राष्ट्रपति ज्याकोब जुमाका प्रवक्ताले मण्डेला