एकीकृत माओवादीसँगको सम्भावित पार्टी एकता लागि नेकपा-माओवादी अति गोप्य बैठकमा

काठमाडौं, । एकीकृत नेकपा माओवादीसँगको सम्भावित पार्टी एकता र त्यसका लागि राख्ने शर्तबारे छलफल गर्न राजधानीमा नेकपा-माओवादीको पोलिटब्युरो बैठक बसिरहेको छ ।

 

अति गोप्य भन्दै स्थान नखुलाइए पनि विहानैदेखि बैठकमा रहेको र पार्टी एकताको विषयमा न्यूनतम शर्तसहितको प्रस्ताव तयार पार्ने प्रयास भइरहेको माओवादी नेताहरुले जनाएका छन् ।


एकीकृत माओवादीले जनयुद्धको जगमा जनविद्रोहको कार्यनीतिलाई आत्मसात् गरे पार्टी एकता गर्न सकिने नेकपा माओवादीका नेताहरुको भनाई छ ।

 

उच्च स्रोतहरुका अनुसार