काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ-बद्रीनाथमा अनुमानित ४ सयभन्दा बढी नेपाली तिर्थयात्रा अविरल बर्षा र निरन्तरको बाढीपहिरोका कारण बीच बाटोमैं सम्पर्कहिन बनेका छन् भनि कान्तिपुरको अन्लाईन सस्करणमा उल्लेख गरिएको छ ।
प्रकासित समाचार अनुसार हरिद्धारबाट ३ सय किलोमिटर दुरीमा रहेको केदारनाथ तथा बद्रीनाथ यात्रामा अक्षयतृतिया (बैशाख ३०) यता यात्रुहरु जाने क्रम बढेकोमा सात दिनयताको निरन्तरको बर्षाले सबै प्रकारका यातायात, बिद्युत, सूचना