निर्वाचन हुनुपर्छ भन्ने चौतर्फी माग भएकाले चुनाव कसैले रोक्न नसक्ने कांग्रेस सुशील कोइराला भनाई

काठमाडौं  । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्वाचन हुनुपर्छ भन्ने चौतर्फी माग भएकाले कसैले रोक्न नसक्ने बताएका छन् । 
युवा संघ नेपालले दिएको ज्ञापनपत्र बुझ्दै सभापति कोइरालाले जनता, अन्तर्राष्ट्रिय जगत र सबैजसो राजनीतिक दल निर्वाचनका पक्षमा रहेकाले चुनाव कसैले रोक्न नसक्ने प्रष्ट गरे ।
 सभापति कोइरालाले निर्वाचन रोक्न खोज्ने शक्ति आफैं परास्त हुने पनि बताए । नेकपा