काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर याङ जेइची नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आईपुगेका छन् । याङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले स्वागत गरेका थिए । आजै याङ र परराष्ट्रमन्त्री माधवकुमार घिमिरेबीच दुई पक्षीय भेटवार्ता भईरहेको छ ।
याङको सम्मानमा परराष्ट्र मन्त्रालयले रात्रीभोजको आयोजना समेत गरेको छ । चिनियाँ स्टेट काउन्सिलर याङको उपस्थितिमा भोलि सशस्त्र प्रहरीको एकेडेमी निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
साथै, नेपाल