अमेरिकामा प्रवेशाज्ञा कानूनमा ब्यापक सुधार, गैरकानूनी अमेरिका बसेका १ करोड १० लाखले नागरिकता पाउने बाटो खुला


 

न्यूर्योक । अमेरिकामा प्रवेशाज्ञा कानूनमा ब्यापक सुधार गर्ने विधेयकलाई त्यहाँको संसद (सिनेट)ले पारित गरेको छ ।

 

प्रवेशाज्ञा सुधारबाट सन् २०११ डिसेम्बर ३१ भन्दा अगाडि गैरकानूनी रुपमा अमेरिका छिरेका र पर्याप्त कागजात नभएका एक करोड १० लाख व्यक्तिहरुले नागरिकता प्राप्त गर्ने बाटो खुल्ने भएको छ ।

प्रवेशाज्ञा सुधार कानूनले सीमा