काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट दलहरुलाई मंसीर चार गतेको चुनावमा सामेल गराउन हदैसम्म लचिलो बन्ने निर्णय गरेको छ । हदैसम्म लचिलो बन्ने निर्णय गरेका नेताहरुले वर्तमान रेग्मी सरकारको विकल्प भने खोज्न नसकिने प्रष्ट गरेका छन् । एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेता सम्मिलित उच्चस्तरीय समितिको आज बसेको बैठकले असन्तुष्ट दलहरुलाई चुनावमा सहभागि गराउन सबै खाले पहले गर्ने निचोड निकालेका हुन् ।
नेकपा