इलाम – पूर्वमन्त्री प्रेमराज आङ्देम्बेको ८४ वर्षको उमेरमा आज निधन भएको छ। मधुमेह र रक्तचापले पीडित उनको उपचारका क्रममा विहान-३ बजे काठमाडौंको ओम हस्पिटलमा निधन भएको हो।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रेमराजका भतिजा भीष्मराज आङ्देम्बेका अनुसार उनी करिब चार महिनायता उपचारका क्रममा थिए। प्रेमराजलाई हिजो साँझ हस्पिटलले डिस्चार्ज गरेको थियो। पाँचथरको नवमीडाँडा गाविस