पूर्व अर्थमन्त्री र अर्थविद्‍हरुद्धारा चुनाबी सरकारले समयसीमालाई ख्यालै नगरी ठूलो आकारको बजेट ल्याएको भन्दै कार्यान्वयनमा आशंका ब्यक्त

काठमाडौं- पूर्व अर्थमन्त्री र अर्थविद्‍हरुले मंसिरसम्मको म्याण्डेड पाएको चुनाबी सरकारले समयसीमालाई ख्यालै नगरी ठूलो आकारको बजेट ल्याएको भन्दै कार्यान्वयनमा आशंका ब्यक्त गरेका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अरु नियमित बजेट नै कार्यान्वयन हुन समस्या परिरहेका बेला ठूलो आकारमा ल्याइएको चुनाबी बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने दाबी गरे।

 

उनले भने