– गणेश खनाल
सन्धिखर्क, अर्घाखॉची । यातायात व्यवसायीले मनपरी रुपमा भाडा लिने गरेका छन् । वर्षादको समय भन्दै व्यवसायीहरुको आफुखुसी भाडा लिदा यात्रुहरु मर्कामा परेका छन् । वर्षादले गर्दा नियमित रुपमा गन्तव्य स्थानमा सवारी साधन सञ्चालन नहुदॉ मनपरिी तन्त्र बढेको हो ।
अविरल परेको वर्षाले गर्दा ग्रामीण भेगका सडकहरु ठाउँ-ठाउँमा भत्तिदा दुई महिना देखी अवरुद्ध रहेका छन् । सन्धिखर्क देखी हंसपुर सम्मको हिउ