नुवाकोटमा विदेश पुगेका युवाद्धारा आफ्नो मौलिक संस्कृति जोगाउन आर्थिक सहयोग

– पशुपति श्रेष्ठ

 

नुवाकोट, अर्घाखाँची । रोजगरिको सिलसिलामा विदेस पुगेका नेपालीहरु केही पैसा कमाएर घर परिवारलाई सुखी अनी खुशीको साथ साथै आफ्ना रितिरिवाज, संस्कृति, परम्पराको जगेर्ना गर्न पनि पछी परेका छैनन् ।

 

अर्घाखाँची जिल्लाको नुवाकोट गाविसका करिव एक दर्जन भन्दा बढी युवाहरुद्धारा परम्परा देखी चल्दै आएको भैरम नाँचका लागि  २०,०००/

अन्य समाचारहरु