इजरायलले आफनो कारागारमा लामो समयदेखि बन्दी रहेका २६ जनासहित अरु सय जनालाई रिहा गर्ने

इजरायल  । इजरायल र प्यालेस्टाइनबीच हुने शान्तिवार्ताको पूर्व सन्ध्यामा इजरायलले आफनो कारागारमा लामो समयदेखि बन्दी रहेका २६ जनासहित अरु सय जनालाई रिहा गर्ने निर्णय गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ईजरायली कारागारमा रहेका प्यालेष्टेनी बन्दी रिहा गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । 
ईजरायलको राजधानी जेरुसेलममा हुने वार्ताअघि इजरायलले यो निर्र्णय गरेको हो । यद्यपी इजरायल र प्यालेस्टाइनबीच बस्ती निर्माणको बिषय भने बिबादास्पद बनेको छ । गाजापट्टीमा रहेको बस्ती प्यालेस्टाइन र इजरायलले आ