राष्ट्रपति यादवद्धारा निर्वाचनको मिति नजिकिँदै गएको भन्दै छिटो सहमति गर्न आग्रह

काठमाडौ । राष्ट्रपति डा. रामवरण यादवले निर्वाचनको मिति नजिकिँदै गएको भन्दै छिटो सहमति गर्न आग्रह गर्नु भएको छ ।
आज बिहान अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँगको छलफलमा राष्ट्रपति यादवले मंसिर ४ गतेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैलाई समेट्दै तयारी तीब्र पार्न आग्रह गर्नुभएको हो ।
जवाफमा रेग्मीले केही असन्तुष्ट दलहरुसँग सहमति भईसकेको र नेकपा