नेकपा-माओवादीका नेताहरुद्धारा आगामी संविधानसभाको निर्वाचन हुनै नदिने धम्की

काठमाडौं  । नेकपा-माओवादीका नेताहरुले आगामी संविधानसभाको निर्वाचन हुनै नदिने धम्की दिएका छन् । 
-माओवादीको ५ नम्बर क्षेत्रीय समितिले राजधानीमा गरेको कार्यक्रममा माओवादी केन्द्रीय नेता ईश्वरीप्रसाद दाहाल लगायतका नेताहरुले आफ्नो दलको सहमति बिना निर्वाचन हुनै नसक्ने दावी गरे । 
नेताहरुले संविधानसभा निर्वाचन बिथोल्ने पार्टीको निर्देशन अनुसार परिचालन हुन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
RSS