तीज सम्झना

राधा केसी बर्दघाट
हाल यु ए ई



चारै तिर तीज को लहर , नाच्ने गाउने नारीको रहर ।

बिहे भएकी चेली माईतमा , दिदि बहिनि साथमा बसी तीज को गीत गाउने ।


कोहि सजिए चुरा पोते , कोहि जुटे रातो साडीमा खाडीको मरुभूमिमा ।
नेपाल मा भएकी दिदि बहिनि , खुसीको साथमा छम छम नाच्दै गाउदै छिन् ।



बिदेशमा भएकी दिदि बहिनि रात दिन ओउला भाच्दै छिन् ।
घुमी फिरी आयो तीज मनै रुआउलान ।