मासिक ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने वरिष्ठ अधिवक्ता शम्भु थापाले ०६२ सालदेखि आयकर नतिरे खुलासा

shambhu thapaकाठमाण्डौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले ०६२ सालदेखि आयकर नतिरे खुलासा भएको छ । ०६२/६३ को आन्दोलन सफल भएयता उनले आयको विवरणसमेत बुझाएका छैनन् ।

आन्तरिक राजस्व विभागमा दर्ता भएको कुनै पनि व्यावसायिक र्फमले १३ प्रतिशत भ्याट र २५ प्रतिशत आयकर तिर्नुपर्छ । थापाले केही मात्रामा भ्याट तिरेका छन्, तर एक पैसा पनि आयकर लिरेका छैनन्,