धनकुटा । पूर्वी नेपालमा आज बिहान भूकम्पको झड्का महसुस गरिएको छ । ताप्लेजुङ केन्द्र भएर आज बिहान १० बजेर १४ मिनेटमा गएको भूकम्प ४ दशमलव ५ रेक्टर स्केलको रहेको जनाईएको छ ।
भूकम्पको धक्का ताप्लेजुङ, इलाम, झापा, धनकुटा, तेह्रथुमम लगायतका पूर्वी जिल्लाहरुमा महशुस गरिएको थियो । भूकम्प आएपछि सर्वसाधारण आत्तिएर घर बाहिर भागेका थिए ।
कोशी पहाडी जिल्लामा भूकम्पको धक्का केहि बढी महसुस गरिए पनि अहिलेसम्म कुनै किसिमको क्षतिको खबर आएको छैन । कम्पन सात सकेण्डसम्म महशुस गरिएको थियो । भूकम्पको झड्का एकदमै सानो भएकाले यस किसिमको भूकम्पले कुनै क्षति पु-याउन नसक्ने राष्ट्रिय भूकम्प मापन केन्दले जनाएको छ ।
भूकम्प विद् रमेश पाण्डेले केहि ठूला भूकम्प पछि पुनः स