तस्विर साभार: उमेश श्रेष्ठ / ट्विटर
अमेरिकी वायुसेनाको जहाज काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टा बसेर साँझ पाँच बजेर दस बजे फिर्ता गएको छ। जहाज दुई बजेर बीस मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको थियो।
विमानस्थलमा चालक दलका सदस्यसहित ९ जना थिए ।
उक्त जहाज किन नेपाल आयो भन्नेबारे नेपाल सरकार र काठमाडौंस्थित अमेरिकी दूतावास दुवैले आधिकारिक रुपमा केही भनेका छैनन्। अमेरिकी दूतावासमा सम्पर्क गर्दा प्रवक्ता रबर्ट डोमेनले