काँग्रेसको घोषणा पत्रमा एमालेलाई मुख्य शत्रु मानेकोमा ओलीले भने ‘सीताराम सीताराम लेखेको बर्को’

नेकपा एमालेका नेता केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो दस्तावेजमा एमालेलाई मुख्य शत्रु मानेकोमा विरोध गर्नुभएको छ ।
काँग्रेसले आफ्नो घोषणा पत्रको मस्यौदामा एमालेले १७ पटक हराएको भन्दै एमाले लोकतान्त्रिक पार्टी नभएको र एकता गर्न नसकिने उल्लेख गरेकोमा ओलीको आपत्ति थियो ।