एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहालद्धारा विदेशीसँग सम्झौता गरिएको स्वीकार, द्वन्द्वकालमा भएका सवै घटनाको जिम्मेवारी

शेखर अधिकारी, ईकान्तिपुर

 

काठमाडौं  – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालमा भएका सवै घटनाको जिम्मेवारी लिँदै कतिपय विषयमा सम्झौता गरिएको स्वीकार गरेका छन् ।


कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माद्धारा लिखित