मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट विद्रोह गरेका नेताहरु एमाओवादीमा प्रवेश

 काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट विद्रोह गरेका नेताहरु एमाओवादीमा प्रवेश गरेका छन् ।
मंगलबार माओवादीबाट विद्रोह गरेका केन्द्रीय सदस्य महेन्द्र पासवान, धीरज पटेल र हरि ज्ञवाली एमाओवादीमा प्रवेश गरेका हुन् ।