काठमाण्डौ । नेकपा-माओवादीका सचिव देब गुरुङले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए आफूहरु वर्तमान सरकारकै नेतृत्वमा चुनावमा जान तयार रहेको वताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा उहाँले आफूहरु पनि दोस्रो संविधानसभाको निर्वाचन गरेर संविधान निर्माण गर्नु पर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै चुनावकै लागि आफूहरु सबै कुरामा लचक भएर प्रधानन्यायाधीशबाट राजीनामा गरे भाग लिन तयार भएको बताउनु भएको हो ।
गुरुङले भन्नुभयो,