एकीकृत माओवादीका कारण आगामी मंसिर ४ गते संविधानसभाको चुनाव हुनेमा एमालेको आशंका

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एकीकृत माओवादीका कारण आगामी मंसिर ४ गते संविधानसभाको चुनाव हुनेमा आशंका बढेको बताएका छन् । आज राजधानीमा प्रेस चौतारी काठमाडौंले गरेको कार्यक्रममा ज्ञवालीले नेकपा