नेकपा-माओवादीका मोहन वैद्यद्धारा बृहत सहमतिबाट राजनीतिक समस्याको समाधान नखोजिए फेरि हतियार उठाउने चेतावनी

सुनसरी  । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले बृहत सहमतिबाट राजनीतिक समस्याको समाधान नखोजिए फेरि हतियार उठाउने चेतावनी दिएका छन् ।

 

सुनसरीको इटहरीमा आजदेखि सुरु भएको मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलका केन्द्रीय सदस्यहरुको भेलाका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वैद्यले आफूहरुले सहमतिका लागि अन्तिमसम्म प्रयास गर्ने र त्यसो हुन नसके हतियार उठाउनुको विकल्प नरहने बताए ।

नेकपा