निर्वाचन आयोगद्धारा दसैं-तिहार लगायतका चाडपर्वको अवसरमा भोजभतेर तथा जलपान लगायतका कार्यक्रम गर्न रोक
आश्विन २३ गते, २०७० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले दसैं-तिहार लगायतका चाडपर्वको अवसरमा राजनीतिक दलहरु, तिनका भ्रातृ संगठन र उम्मेदवारहरुमाथि भोजभतेर तथा जलपान लगायतका कार्यक्रम गर्न रोक लगाएको छ ।