मंसिर ४ को चुनावपछि राजमो निर्णायक शक्ति :चित्रहादुर केसी
कार्तिक १ गते, २०७० मा प्रकाशित
– वीरेन्द्र केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीको अभियानमा मुलुकभरबाट राम्रो र्समर्थन भएकाले मंसिर ४ को चुनावमा राजमो देशको निर्णयाक शक्तिको रुपमा उदय हुने दावी गरेका छन ।