जिसिअले नै गरे सरकारी गाडीको दुरुपयोग/छोरीलाई सरकारी गाडीमा दिनभर लुम्बिनीको भम्रण

कृष्ण खनाल 
रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले सरकारी गाडीको दुरुपयोग गरेका छन । आफु प्रमुख रहेको कार्यालयको गाडीलाई आफ्नो छोरी र छोरीका साथीहरुलाई दिनभर घुम्नको लागि लुम्बिनीमा पठाएर उनले सरकारी सम्पतीको भज्जी उडाएका हुन । छोरी र छोरीका साथीहरुलाई गौतम बुद्धको जन्म स्थान लुम्बिनीमा पठाउनको लागि उनले जिल्ला शिक्षा कायालयका सरकारी कर्मचारी