विद्रोही गिरी – नवलपरासी क्षेत्र नम्बर १ मा एकीकृत नेकपा माओवादीका बागी उम्मेदवार रामुकान्त अर्याल एमालेमा प्रवेश गर्नुभएको छ ।
एमालेका कार्यक्रम जनपक्षीय र विचार सही भएकाले आफू नेकपा एमालेका क्षेत्र नम्बर १ का उम्मेदवार दीपक अधिकारी (क्षेत्री)लाई समर्थन गर्दै एमालेमा प्रबेश गरेको उहाँले बताउनुभयो ।
एकीकृत नेकपा माओवादीका कार्यकर्ता भीरमा भएकाले त्यहाँ अडिन नसकेर एमालेमा प्रबेश गरेको बताउदै अर्यालले भन्नुभयो