कृष्ण खनाल
रुपन्देही क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सन्तोस पाण्डेले आफ्नो पहीलो प्राथमीता सघियता सहीतको नयाँ सविधान निमार्ण्र्ाार्नु रहेको बताएका छन् । घरदैलो अभीयानका क्रममा सोमवार बगाहामा मतदाताहरुसगं भोट माग्दै उनले आफुले जिते पहीलो काम सविधान निमार्ण्र्ाा लाग्ने त्यसपछि बिकास निमार्ण्र्ााई अगाडी बढाउने बताए ।
आगामी मसिंर ४ मा हुने सविधान सभा निर्वाचनको मुख्य उदेस्य सविधान निमार्ण्र्ााएकाले आफुले जनतालाई झुक्याउन र लोभ्याउन बिकासे नारा नदीने प्रस्ताउदै उनले सविधान निमार्ण्र्ााछि भने लुम्विनीको बिकास र भैरहवा गौतम बुद्ध बिमान स्तलको स्तर उन्नतीकोलागी काम गर्ने समेत बताए ।
उनले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको बिकासकालागी काम गर्ने बताए । घरदैलोको अभीयानमा रहेका नेता पाण्डेले सवै दलहरुलाई २ बाट मौका दिई सकीएकाले यसपटक स्वतन्त्रबाट आफुलाई जिताउन समेत आग्रह गरेका छन् । दल र नेताहरु पनि जनताको बिस्वास घट्दै गएको र जनताका समस्या बुझेर काम गर्ने नेताहरुको कमी रहेका कारण यसपटक आफ्नो जित सुनिश्चित रहेको समेत दावि गरे । बगाहा, बसन्तपुर, शिर्द्धार्थ नगर पालीकाका केही बडा, पड्सरी, हाटीफर्सर्ााक, हाटबनगाई, पड्सरी, चिल्लीया लगायतका गाविसमा घरदैलो अभीयान सकेको र ति क्षेत्रबाट सकारात्मक आस्वासन पाएको उनले बताए