ढाकाबाङमा राष्ट्रिय जनमोर्चा अर्घाखाँची क्षेत्र न् १ को बिशाल चुनाबी जनसभा

 ढाकाबाङ, अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँची क्षेत्र न् १ को बिशाल चुनाबी जनसभा ढाकाबाङमा सम्पन्न भ्एको छ ।  चुनाबी सभामा हजारौ जनताहरुको उपस्थित रहेको डट कम प्रतिनिधिले जनाएका छन । 

मोर्चाले गरेको बिशाल चुनाबी सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिब तथा क्षेत्र न् १ का प्रत्क्षय तर्फका उम्मेद्वार शन्त बहादुर नेपालीले बिशाल जनसभालाई सम्बोधन गर्दै राष्ट्रघाती,र आफुलाई ठुला भन्ने दलहरुले नै  पहिलो सबिधानसभा लाई बिघटन गरेको हुनाले पुन यो सबिधानबाट पनि बहुतमत लिएर राज्य सता अाफ्नो हातमा लिने , देसका बहुमुल्य सोर्त साधनलाई बिदेसिको ईशारामा बेच्ने र देसलाई आब्सयक नै नभाको संघियता र जातिय राज्य बाड्ने सस्तो प्रलोभन देखाउदै हिंडेको देसलाई टुक्रा टुक्रा पार्ने र निर्दोस जनताहरुलाई बिदेसीको गुलामी बनाउने परोपच रचेको हुनाले ,कहिले पनि उनिहरुको यो सपना साकार हुन दिन नहुने बताए । 

चुनाबको बेला भ्रस्टचार गरेर कमाएको राष्ट्रको धुकटी ब्रमलुट गर्ने र आफुलाई बिकासे नेताको दर्जा दिने नवआगन्तुक छ्दमभेसी नेताले पैसाको खोलो बगाएर लाठे र मुंग्रेको भरमा चुनाव जित्ने अाट् गरेको हुनाले।  तिनिहरुको त्यो सपनालाई बिफल तुलाई दिने र हातमा दही जमाएर नबस्ने कडा चेताबनी दिनु भ्एको छ।  बिगतको चुनाब जस्तो पाखण्डी पाराले चुनावलाई जित्ने सपना देख्ने र सोझा साझा जनतालाई बिकासको सस्तो नारा बेचेर पैसा बाड्ने ,चामलका कट्टाहरु दिएर जनता बहकाउने नेतालाई ठाउको ठाउँ जनताले कडा प्रतिकार गर्नु पर्ने भन्दै  । 

देस पहिलो भ्एकाले देसको चिन्ता गर्ने पार्टीलाई मत दिनु पर्ने आहावान गरेका थिए। सो कार्यक्रममा राजमोका केन्द्रिय सद्स्य तथा समानुपातिक उम्मेद्वार सागर के सि , अर्का समानुपातिक उम्मेदवार झबिलाल थापा ,महिला नेत्री तथा समानुपातिक उम्मेद्वार कल्पना पोख्रेल , किसान संघका केन्द्रिय अध्क्ष्य तथा समानुपातिक उम्मेद्वार चन्द्र बहादुर के सि , मशालका जिल्ला प्रबक्ता थम्मन के सि , यूरोप फाउन्डेशनका सस्थापक तथा प्रमुख सप्पन कुमार के सी ,राजमो खाचिकोट अध्क्ष्य सिद्धी राज भट्टराई , डिलराम भट्टराई रहेको सो कार्यक्रमको अध्क्षता बाबु राम खनालले गरेका थिए । भने कार्यक्र्मको सन्चालन बिधार्थी नेता टिका राम खनाल गरेका थिए । 

कार्यक्रममा रक्तिमका कलाकारले चुनाबी माहोल लाई थप रनौकता थपेको डट कम प्रतिनिधिले जनाएका छन ।  

Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु