प्रेमनारायण आचार्य
खनदह, अर्घाखाँची । नेपाली काग्रेस निर्बाचन क्षेत्र नम्बर १ को चुनाबी प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो, कोण सभा तथा चुनाबी सभा कार्यक्रम खनदह गाविसका बिभिन्न स्थानमा सम्पन्न भएका छन ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्र्सकी केन्द्रिय सदस्य मानबहादुर बिकले माओबादी जातिय आधारमा सघियतामा जाने हटकाकारण संधिानसभा भंग भएको आरोप लगाउनु भयो । उहाले काग्रेस संबिधान बनाउन लागि परे पनि अरु दललहरुले साथ नदिदा संबिधान बन्न नसकेको बताउदै अहिलेको निर्बाचनबाट काग्रेसले दुइ तिहाइ मत पाए पछि संबिधान निर्माण हुने दाबी गर्नु भयो ।
कार्यक्रमम काग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा र्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको संबिधान पनि बन्ने बताउनु भयो ।उहाले जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेसको प्रमुख भुमिका रहेको भन्दै अधिकांस बिकास निर्माणका कार्यहरु काग्रेसको नेतृत्वमा भएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सभापति कमल प्रसाद भुसालले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदैे देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो । उहाले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
जिल्ला सदस्य बिष्णुप्रसाद खनाल मुस्कान अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित भएकोले संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद खनाल, शिक्षक संघका जिल्ला उपाध्यक्ष नारायण पौडेल, तरुण दलका रमेश श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । यस्तै नेपाली काग्रेसले इलाका नम्बर १ को केरुंगा र बल्कोटमा बृहत नारा जुलुस सहित र्याली तथा कोण सभा सम्पन्न भएका छन ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका जिल्ला उपसभापति हरिहर आचार्य र महाधिबेसन प्रतिनिधि लेखनाथ पोख्रेलले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।