LIVE: देशभर दोस्रो संविधानसभा निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म ७१ स्थानको मत परिणाम आइसकेको छ। त्यसमध्य एमाले ३१, कांग्रेस ३० स्थानमा विजयी भएका छन्। एमाओवादीले ६ स्थानमा विजय हासिल गरेको छ। त्यस्तै राप्रपाबाट पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल थापाले धनकुटा २ बाट विजयी भई राप्रपाका तर्फबाट खाता खोलेका छन्। त्यस्तै फोरम लोकतान्त्रिकले पनि १ स्थानमा विजय हात पारेको छ। रुपन्देही ७ मा तमलोपा विजयी भएको छ।
कांग्रेस
मनाङ टेकबहादुर गुरुङ १५२७
काठमाडौं १० राजन केसी २०३९२
काठमाडौं ८ नवीन्द्रराज जोशी १०४३०
काठमाडौं ५ नरहरि आचार्य १५३६४
कास्की १ यज्ञबहादुर थापा १५८३२
काठमाडौं ९ ध्यानगोविन्द रञ्जित १४४८३
दाङ २ सुशीला चौधरी १०४३०
सिन्धुली २ मोहन बराल
काठमाडौं १ प्रकाशमान सिंह १५१३४
कास्की २ शारदा पौडेल
तनहुँ १ शंकर भण्डारी
दाङ १ पार्वती डिसी चौधरी
दाङ ३ राजु खनाल
डडेलधुरा शेरबहादुर देउवा
पाल्पा ३ हरिप्रसाद नेपाल
दाङ ४ बुद्धिराम भण्डारी
ललितपुर ३ मदनबहादुर अमात्य २३५६६
पाँचथर २ भीष्मराज आङ्देम्वे
गुल्मी २ चन्द्र भण्डारी
बाँके ३ सुशील कोइराला १०७५३
बर्दिया २ सञ्जयकुमार गौतम
मुस्ताङ रोमी गौचन थकाली १४२४
दाङ ५ दीपक गिरी १५३६८
काठमाडौं ६ भीमसेनदास श्रेष्ठ
काभ्रे १ तीर्थ लामा १२२७०
काठमाडौं ४ गगन थापा २२३३६
गुल्मी २ चन्द्र भण्डारी
डोटी १ बीरबहादुर बलायर १६९१७
बारा २ राधेचन्द्र यादव
एमाले
कास्की ३ रवीन्द्र अधिकारी १३८१०
कास्की ४ सीता गिरी १५४३८
प्युठान १ बामदेव गौतम १३९६२
धादिङ १ धनबहादुर घले ८६६३
धादिङ २ गुरुप्रसाद बुर्लाकोटी
धादिङ ३ राजेन्द्रप्रसाद पाण्डे २२१८३
रसुवा जनार्दन ढकाल ६६२८
पाल्पा २ सोमप्रसाद पान्डे १३१९४
डोटी २ प्रेमबहादुर आले
बारा ५ एमाले बलवीर चौधरी १५७९७
गुल्मी २ गोकर्ण बिष्ट १८४३२
मोरङ ८ चन्द्रबहादुर गुरुङ १७४०१
मोरङ २ चण्डीप्रसाद राई १११८१
पाल्पा १ राधाकृष्ण कँडेल
बर्दिया १ वामदेव गौतम
काठमाडौं ३ रामेश्वर फुयाँल
प्युठान २ हीरा केसी
काठमाडौं ७ रामवीर मानन्धर १३२८९
धनकुटा १ टीकाराम चेम्जोङ
मकवानपुर ४ राजाराम स्याङ्तान १०९१४
मकवानपुर २ सुवासचन्द्र ठकुरी ११७११
पर्वत २ िविकास लम्साल
काठमाडौं २ माधव नेपाल
रौतहट १ माधव नेपाल ८३६१
मकवानपुर ३ अनन्त पौडेल १४२५६
बझाङ १ मानप्रसाद खत्री
झापा १ रबीन कोईराला १७१२९
पाँचथर १ गणेश काङमाङ
बझाङ २ लालबहादुर रावत
बाँके १ देवराज भाट १३९७२
एमाओवादी
सिन्धुली ३ हरिबोल गजुरेल १२७७०
बर्दिया ४ मानबहादुर थारु
मोरङ ८ शिवकुमार मण्डल ९३६०
गोरखा २ हितराज पाण्डे २०७६१
गोरखा १ बाबुराम भट्टराई २२८२४
अर्घखाँची १ टोपबहादुर रायमाझी
फोरम लोकतान्त्रिक
रौतहट २ मोहम्मद मुस्ताक आलम
राप्रपा
धनकुटा २ सुनिल थापा १००९३
तमलोपा
रुपन्देही ७ कमलेश्वर पुरी गोस्वामी ९२६३