एमाओवादीसँग तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलको भनाई

काठमाडौ – नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादीसँग तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन् ।
एमाओवादीबाट गत वर्ष अलग भई मोहन वैद्यको अध्यक्षतामा नेकपा