नेपाली काँग्रेस र एमाओवादीबीच एक वर्षभित्र संविधान निर्माण गर्न सहमत

काठमाडौ  –  नेपाली काँग्रेस र एमाओवादीबीच एक वर्षभित्र संविधान निर्माण गर्न सहमत भएका छन् ।
दुई पार्टीबीच आइतबार माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा काँग्रेसले एमाओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन र जनताको मतलाई स्वीकार गर्न आग्रह गरेको थियो भने एमाओवादीले