संविधानसभा चुनावमा धाँदली भएको भन्दै त्यसको छानविन गर्नु पर्ने माग गरिरहेका दलहरुको बैठक शुक्रबार बस्दैछ ।
दिउँसो एकीकृत नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकले गठबन्धन बनाउने विषयमा छलफल गर्ने संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघिको बैठकमा संघीय लोकतान्त्रिक गठबन्धन गठन गर्ने गरी प्रस्तुत गरिएको अवधारणा पत्र माथि आ