काठमाडौं । नेपाली काँग्रेस र एमालेले समानुपातिक प्रणाली अन्र्तगत पार्टीले पाएको मतका आधारमा सभासद्को नाम पर्सीभित्रमा निर्वाचन आयोगमा बुझाउने सहमति गरेका छन् ।
एकीकृत माओवादीसँग छुट्टा छुट्टै छलफल गरेका ती दुई दलले पुस १० गतेभित्रमा समानुपातिक सभासद्को नाम आयोगमा बुझाउन मनाउन आज एमाओवादीसंग सामुहिक छलफल गरिरहेका छन् ।
हिजो एकीकृत माओवादीसँग दुबै दलले अलग अलग छलफल गरेका थिए । IMAGECHANNELS