सहमतीय सरकार बनाउन भाजपाको सुझाव- भारतले भन्दैमा भन्दैमा नेपालमा हिन्दु राज्य हुँदैन

भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसीयारीले भाजपाका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी भन्दैमा नेपालमा हिन्दु राज्य नआउने बताउनु भएको छ ।
नेपाली जनताको चाहना छिटो नयाँ संविधान जारी होस् भन्ने रहेको भन्दै उहाँले भन्नुभयो-