राजनीतिक दलको आडमा सन्धिखर्कका सार्वजनिक जग्गा अतिक्रमण

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । सदरमुकाम सन्धिखर्कका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरि घरटहरा निर्माण गर्ने कार्य अझै रोकिएको छैन् । 
सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरटहराहरु हटाउने विषयमा पटकपटक छलफल चले पनि प्रशासनले कुनै कदम चाल्न सकिरहेको छैन् । अतिक्रमण गर्नेलाई राजनीतिक पार्टीले सरक्षण गर्ने गरेको सरोकारवालाहरुको गुनासो छ । नागरिक समाजका के.एल शर्माले जग्गा अतिक्रमण गर्नेलाई राजनीतिक पार्टीले संरक्षण गरेकाले अतिक्रमण भइहेको बताए  ।

अन्य समाचारहरु