नेपाली कांग्रेसबाट समानुपातिक सूचीमा नपरेका पूर्व अर्थसचिव रामेश्वर खनालले आफ्नो बाटो अब केही फेरिएको बताउनुभएको छ ।
पहिले प्रत्यक्ष र पछि समानुपातिकबाट सभासद बनाउने पार्टी नेताहरुले आश्वासन दिएपनि अहिले पूरा नहुँदा आफूले सोचेको बाटो केही परिवर्तन हुने उहाँले बताउनुभयो ।