भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले आगामी निर्वाचनपछि सत्ता छोड्ने बताउदै भने ‘अब म प्रधानमन्त्री हुन्नँ’
पौष २० गते, २०७० मा प्रकाशित
रासस/एएफपी
भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले आगामी निर्वाचनपछि सत्ता छोड्ने बताएका छन् ।उनले आगानी निर्वाचनपछि आफू प्रधानमन्त्रीको पदमा पुनः नआउने निश्चित नै रहेको बताउँदै अर्का प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने जानकारी दिए ।