पोखेडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नुवाकोट गाबिस – ६ पोखेडाँडामा सल्लाको दारले च्यापेर १ जना बालकको मृत्यु भएको छ।
काममा गएकी आमालाई आफ्नी बहिनीका साथ नास्ता लिएर गएका अन्दाजी १० – ११ वर्षे बालक इश्वरी वि.कको मृत्यु भएको हो।
कक्षा ४ मा पढने उनको खेल्दा सल्लाको मुडोले च्यापेको थियो।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।