वीरेन्द्र केसी
वागी, अर्घाखाँची । भिर पाखाका बारी र टारी खेत मात्रै होईन समथर खेतीयोग्य जमिन पनि बाझिनेक्रम बढदो छ । धेरैजसो वैदेशिक रोजगारसँगै सुविधा खोज्दै शहर झर्नेको संख्या उल्लेख्य भएपछि गाउँ सुनसान हुन थालेको छ ।
अन्न उत्पादन हुने खेतीबारी बाझिएका छन । गरिब परिवार धनी भएपछि गाउँ छाडनेको लर्को छ । स्वदेशमै रोजगार र पेशा व्यावसाय भन्दा पनि गाउ