युनाइटेड अरब ईमिरेट्सका प्रधानमन्त्रीले ईरान बिरुद्द लगाइएका नाकाबन्धी हटाउन आह्वान गरेका छन ।
‘मेरो बिचारमा इरान लाई ठाउँ दिनु पर्छ , ईरान हाम्रो छिमेकी हो र हामी उसलाई कुनै समस्या होस् भन्ने चाहदैनौ,यदी उनीहरु अमेरिकीहरु सँग सहमत भएर नाकाबन्दी हटाएमा सबैलाई फाईदा हुनेछ ।’ बीबीसी सँग कुरा गर्दै यूएईका प्रधानमन्त्री हमिद शेख महम्मद बिन रशिद अल मक्तुमले भनेका छन ।
बीबीसी सवादाताका अनुसार दुबइको ईरान सँग निकै घनिस्ट सम्बन्ध छ र तेहेराइन तथा उसको छिमेकी हरु सँगको ब्यापार धेरै जसो दुबइ हुँदै जाने गर्दछ ।